श्रम ऐन, निति, नियम, निर्देशन समेतको कार्यसम्पादन गरी सुरक्षित, मर्यादित र सुमधुर श्रम सम्बन्ध कायम गर्ने, श्रम क्षेत्रमा उत्पादकत्व बृद्धि गर्ने कार्यालयको प्रमुख उद्धेश्य हो । सो अनुरुप यस कार्यालयबाट प्रवाह हुने मुख्य सेवाहरु देहाय बमोजिम छन् । १. श्रम विवाद समाधान (व्यक्तिगत र सामुहिक विवाद ) २. उघोग प्रतिष्ठानहरुको अनुगमन तथा निरीक्षण ३. प्रेशर भेषल प्लाण्ट निरीक्षण र संचालन ईजाजत पत्र ४ बालश्रम निरिक्षण, उद्धार तथा सजाय ५. श्रमिक आपुर्तिकर्ता कम्पनी ईजाजत पत्र, निरीक्षण तथा नवीकरण ६. बैदेशिक रोजगारको श्रम स्विकृती ७. म्यानपावर कम्पनी निरीक्षण, अनुगमन